नवनियुक्त गभर्नर अधिकारीद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर अधिकारीद्वारा पदभार ग्रहण

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडाैं, २५ चैत।
नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार राष्ट्र बैंकमा गएर पदभार ग्रहण गरेका छन् । त्यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियाे ।

अधिकारी सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त हुनु भएकाे हाे । उहाँले पदभार ग्रहणअघि राष्ट्र बैंकमा आयोजित विशेष कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्बोधन गरेका गर्नुभएकाे थियाे ।

राष्ट्र बैंकमा यसअघि ३० वर्ष काम गरेर ४ वर्षअघि बाहिरिएका अधिकारी गभर्नरको रुपमा फेरि प्रवेश गरेका हुन् र उनले अबको ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ