कोरोना कोषमा उच्च अदालतका न्यायाधीश कर्मचारीको सहयोग

कोरोना कोषमा उच्च अदालतका न्यायाधीश कर्मचारीको सहयोग

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

विराटनगर, २३ चैत । सरकारले स्थापना गरेको कोरोना रोकथान, नियन्त्रण र उपचार कोषमा उच्च अदालत र मातहतका अदालतका न्यायाधीशहरुबाट पनि सहयोग उपलब्ध गराइएको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले दश दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुले सात दिनको तलब सरकारी कोषमा दाखिला गरिएको छ ।
उच्च अदालत विराटनगरका उप–रजिष्ट्रार मणिराम पोखरेलले रजिष्ट्रारबाट सात दिनको, अधिकृतस्तरका कर्मचारीहरुबाट पाँच दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताए । भने,‘‘मुलुक नै संकटमा परेको बेला न्याक्षेत्रबाट समेत सहयोग गरिएको हो ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ