अन्तराष्ट्रिय मुद्रा कोषले कोरोना भाईरसको महामारीका कारण विश्व आर्थिक मन्दीमा प्रवेश गरेको जनाएको छ । आईएमएफकी प्रमुख किस्टलिना गोर्गिवाले एउटा प्रेस अन्तावार्तामा उक्त चेतावनी दिएकी हुन् । यो मन्दी २००९ को भन्दा जटिल बन्न सक्ने पनि उनको चेतावनी छ ।
यो संकटबाट अगाडी जान विकाससिल देशलाई कठिन हुने र ठूलो सहायताको खाँचो पर्ने उनले बताईन् । विश्वका ८० देशले यस अघि देखि नै आर्थिक मद्धतका लागि आईएमएफ गुहारीरहेका थिए ।
यो लकडाउन र कोरोबार बन्दले गर्दा उत्पन्न संकट समाधान गर्न २५ सय अर्ब डलर खाचो पर्ने साथै बेरोजगारीको संख्या समेत अचानक बढेको गोर्गिवाले बताईन् ।
यो खबर भारतको टाइृम्स अफ् ईन्डियाले प्काशित गरको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline