चैत्र १४ बारा । नेपाली कांग्रेस बाराले जिल्लावासी जनतालाई कोरोनाबाट सुरक्षित रहन अपील गरेको छ । कोरोना भाईरसले विश्व नै आक्रान्त भएको र हाम्रो देश नेपालमा पनि देखा परिसकेको भन्दै काग्रेसले सामाजिक दुरीको पालना गरेर बस्न अपील गरेको छ ।
काग्रेस बाराका सभापति जयचन्द्र चौरासीयाले लक डाउनको पालना गरी घरैमा बस्न अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline