स्पेनकी उपप्रधानमन्त्रीलाई पनि कोरोना, मृत्यु हुनेको संख्या चीनमा भन्दा पनि बढ्यो

स्पेनकी उपप्रधानमन्त्रीलाई पनि कोरोना, मृत्यु हुनेको संख्या चीनमा भन्दा पनि बढ्यो

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी चैत्र १३ । कोरोनाले दिन दिनै ठूलो संख्यामा मानिसहरुको ज्यान लिईरहेको बेला स्पेनकी उपप्रधानमन्त्रीलाई समेत कोरोना लागेको पुष्टी भएको छ ।
६३ बर्षे उपप्रधानमन्त्री कार्मेन काल्चोलाई कोरोना पोजेटिभ पाईएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शुरुको टेष्ट नेगेटिभ आए पनि दोस्रो टेष्ट पोजेटिभ आएको हो ।
स्पेनमा एकै दिन मंगलबार ७ सय ३८ जनाको मृत्यु हदाँ कुलमा चीनमा भन्दा धेरै ३४ सय बढीको ज्यान गईसकेको छ ।
अझ दुखदः घरमा र केयर होममा राखिएका वृद्ध वृद्धाहरुलाई त्यतिक ैछाडेर परिवारका सदस्य वा हेरचाह गर्ने व्यक्तिहरु हिडेकाले वृद्धाहरुको मृत्यु भईरहेको र कतिपयको लाश समेत सडेको अवस्थामा पाईएको जनाईएको छ ।
अहिले सेना परिचालन गरेर त्याहाँ सकटकाल लागू गरिएको छ । ईटाली पछि यूरोपमा सबै भन्दा ठूलो मार स्पेनले भोगीरहेको छ कोरोनाबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ