ईस्टर्न रिजन टी ट्वेन्टीः नेपाल लगातार दोस्रो खेलमा पनि पराजीत, छनौटको सभावना कमजोर हुदै

ईस्टर्न रिजन टी ट्वेन्टीः नेपाल लगातार दोस्रो खेलमा पनि पराजीत, छनौटको सभावना कमजोर हुदै

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

फागुण १८ काठमाण्डौं । एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पनि पराजीत भएको छ ।
आज भएको खेलमा हङ्‍कङविरुद्धको खेलमा नेपाल ४४ रनले पराजीत भयो ।

हङ्‍कङले दिएको १५५ रनको चुनौती पछ्याउने क्रममा नेपाल १८.१ ओभरमा १११ रन मात्र बनाएर अलआउट भयो । पहिलो दिनको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो।

यो सँगै नेपालको प्रतियोगितामा छनौटको संभावना थप कमजोर बनेको छ । एशिया कपको छनोटको रुपमा रहेको जारी प्रतियोगितामा शीर्ष दुई टोली मात्र छनोट हुनेछन्। नेपालका लागि सर्वाधीक ४६ रन कप्तान ज्ञानेन्द्र मल्ले बनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ