छात्रा लाई साइकल तथा नगद पुरस्कार वितरण

छात्रा लाई साइकल तथा नगद पुरस्कार वितरण

  • आइतवार, माघ २६, २०७६
  • राहुल गुप्ता

  • 18.6K
    SHARES

बारा माघ २६ , प्रसौनी गाउ पालिका द्वारा आयोजित पालिका भित्रको समपुर्ण बिधालय को कक्षा ८ मा अध्यनरत छात्रा लाई साइकल वितरण तथा नगद पुरस्कार वितरण गरिएको छ ।

प्रदेश सरकार को भौतिक पुर्बाधार बिकास मन्त्री  जितेन्द्र सोनलले १२५ जना छात्रा लाई साइकल तथा उच्च शिक्षा हासिल गर्न को लागि २०७५ साल को परिक्षामा पालिका बाट सहभागी बिद्यार्थी हरु मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने ५ जना छात्र र ५ जना छात्रा लाई २५र२५ हजार को दरले नगद पुरस्कार वितरण गर्नु भएको छ ।

उक्त कार्यक्रम मा बिशिस्ट अतिथी मा। एकबाल मिया , उपाध्यक्ष गिता साह , राजपा बारा क्षेत्र नं। ४ उपाध्यक्ष जवाहिर महतो , वडा अध्यक्ष सुरेश गुप्ता , बैजु गुप्ता , आनन्द गिप्ता , सनै साह , बृज किसोर कुशवाहा , राममणी गुप्ता लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रम को अध्यक्षता प्रसौनी गापा अध्यक्ष भोला प्रसाद गुप्ता ले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ