रातो नदीमा पुल शिलान्यास

रातो नदीमा पुल शिलान्यास

  • शनिबार, माघ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

महोत्तरी माघ१८ / महोत्तरी जिल्ला भंगहा न.पा. वार्ड न. २ को सिग्याहीमा रातो नदी पुलको शिलान्यास भएको छ ।

पुल शिलान्यास राजपा अध्यक्ष मण्डलको अध्यक्ष मा. शरदसिंह भण्डारी र प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनल ज्युले संयुक्त रुपमा पुजा पाठगरि पुल को शिलान्यास गर्नु भएको छ।कार्यक्रम प्रदेश ससाद जैनुल राइन , राजपा नेता ज्ञानेन्द्र झा, राजेन्द्र सिंह भगहा न.पा. मेयर सन्जीव साह ,लगायत पुर्वाधार निर्देशनालय काकार्यालय प्रमुख श्यामसुन्दर मिश्र , भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट रातो नदीको पुल टेन्डर भइ आजबाट काम काज शुरु भएको छ।

पुलको लागत रु २००,३६५२०६.७५ काम सम्पन्न मिति २०७९/०३/२२ गते हुने भएको छ । भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचीव राजेन्द्र खनालको अध्यक्षतामा र कार्यक्रम संचालन ग्रामीण सडक महाशाखा प्रमुख कृष्ण मिश्रले गर्नु भएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ