एक दिवसिय क्रिकेट वरियतामा नेपालको स्थान अहिलेसम्मकै खराब

एक दिवसिय क्रिकेट वरियतामा नेपालको स्थान अहिलेसम्मकै खराब

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं,७ माघ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले हिजो सार्वजनीक गरेको नयाँ वरियतामा एक दिवसिय तथा ट्वेन्टी ट्वेन्टी दुबैतर्फ नेपालको वरियता यथावत छ ।

एक दिवसीयतर्फ नेपाल १७ औं स्थानमा छ भने टि-ट्वेन्टीतर्फ १४ औं स्थानमा रहेको छ । यसअघि पनि नेपालको वरियता यही थियो ।

एक दिवसिय वरियतामा नेपालको स्थान अहिलेसम्मकै खराब हो । नेपालभन्दा तल नामिबिया, युएई र पपुवा न्युगिनी रहेका छन् ।

विश्व एक दिवसिय वरियतामा अहिले इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । यस्तै, टि ट्वेन्टीतर्फ अहिले पाकिस्तान शिर्ष वरियतामा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ