सिटी एक्सप्रेसले दियाे तीनजना विजेतालाई सामसुङ स्मार्ट टिभी

सिटी एक्सप्रेसले दियाे तीनजना विजेतालाई सामसुङ स्मार्ट टिभी

  • शुक्रबार, माघ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडाैं, ३ माघ ।

‘दशैं–तिहारमा उपहारको बहार’ योजना  अन्तरगत सिटी एक्सप्रेसले तीनजना विजेतालाई सामसुङ स्मार्ट टिभी प्रदान गरेको छ । उपहार योजना २०७६ भाद्र १५ देखि २०७६ पौष १५ सम्म संचालन गरेकोमा उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल व्यवसायीलाई स्मार्ट टिभी प्रदान गरेकोे हो ।

रानीबारीस्थित अक्सफोर्ड नेपाल मनी ट्रान्सफरका पीताम्बर सापकोटा, नेपालटारस्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र ३२ इन्चको सामसुङ स्मार्ट टिभी पाएका छन् भने ढल्कोस्थित फिनटेक सर्भिसेजका रवीन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभीप्राप्त गरेका छन् ।

विहीबार राजधानीमा सिटी एक्सप्रेस आयोजित कार्यक्रममा एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले उपहार वितरण गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ