‘ए’ डिभिजन लिगः आज आर्मी र संकटा भिड्ने

‘ए’ डिभिजन लिगः आज आर्मी र संकटा भिड्ने

  • मङ्लबार, पुस २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

२९ पुष, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्दैछन् ।

यो खेल जितेको खण्डमा आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

लिगमा हाल १३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको आर्मी क्लब १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

आज संकटाविरुद्ध जित निकाल्न सके आर्मी क्लबले मच्छिन्द्रसँग दुई अंकको अग्रता लिंदै शीर्ष स्थानमा पकड जमाउनेछ ।

ए डिभिजन लिगमा हिजो न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई १–० ले हराउदा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ टिमसँग बगोलरहित राबरी खेलेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ