ए डिभिजन लिग : थ्रीस्टार र ‘बीबीसी’, च्यासल र पुलिस भिड्दै

ए डिभिजन लिग : थ्रीस्टार र ‘बीबीसी’, च्यासल र पुलिस भिड्दै

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, पुस २३ ।
राजधानीमा जारी सहिद स्मारक ए’ डिभिजन लिग फुटबलमा आज दुइ खेल हुदैछन् । लिग अन्तर्गत हुने पहिलो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज विविसीको सामना गर्नेछ ।

आजै दिउँसो हुने दोस्रो खेलमा च्यासल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । दुवै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । थ्रीस्टार र विविसीको खेल मध्यान्ह १२ बजे पछि हुने भने च्यासल र पुलिसबीचको खेल अपरान्ह ३ बजेपछि हुनेछ ।

लिग तालिकामा पुलिस र थ्रीस्टार समान ७ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् । बीबीसी ६ अंकसहित सातौं तथा च्यासल ४ अंकसहित नवौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ