ए डिभिजन लिगमा हिमालयन शेर्पा र फ्रेण्ड्स प्रतिस्पर्धा गर्दै

ए डिभिजन लिगमा हिमालयन शेर्पा र फ्रेण्ड्स प्रतिस्पर्धा गर्दै

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ, पुस २२ ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ । पाँचौँ चरणको एक मात्र खेलमा आज हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् ।

शेर्पाले चौथो चरणको खेल सकिँदासम्म तालिकामा दुई अङ्क मात्रै जोडेको छ ।अङ्क तालिकाकाको १२औँ स्थानमा रहेको शेर्पाले दुई खेलमा बराबरी गर्दा दुई खेलमा पराजित भएको छ ।

यो खेलमा शेर्पा पहिलो जितको लक्ष्यका साथ मैदान उत्रने छ । यस्तै फ्रेण्ड्स क्लब अङ्क तालिकामा एक अङ्क जोड्दै १३औँ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ