ए’ डिभिजन लिगमा एपीएफविरुद्ध सरस्वती, पहिलो जितको खोजिमा

ए’ डिभिजन लिगमा एपीएफविरुद्ध सरस्वती, पहिलो जितको खोजिमा

  • बिहिबार, पुस १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, पुस १७ ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेलहरु आज सकिदै छ । चौथो चरणको अन्तिम खेल अन्तर्गत आज सरस्वती युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

सरस्वती र एपिएफबीचको खेल ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदान अपरान्ह ३ बजेपछि हुनेछ । सरस्वती लिग तालिकाको पुछारमा छ ।

एपीएफ १२ औं स्थानमा रहेको छ । तीन खेल सकिदाँ सरस्वतीले अंक जोड्न सकेको छैन । अंक मात्र नभएर उसले प्रतियोगितामा एक गोल पनि गर्न सकेको छैन ।

एपीएफ भने एक अंक बटुल्दै लिगको १२ औं स्थानमा छ ।
खराब लयबाट गुज्रिरहेका दुवै टोली लिगको चौथो खेलमा आज भिड्न लागेका हुन् । पहिलो जितको खोजीमा रहेका दुबै टिमलाई लिगमा पहिलो जित निकाल्ने अवसर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ