धितोपत्र बोर्डमा अविलम्व अध्यक्ष नियुक्त गर्न लगानीकर्ता संघ र ईन्भेष्टमेन्ट फोरमको माग

धितोपत्र बोर्डमा अविलम्व अध्यक्ष नियुक्त गर्न लगानीकर्ता संघ र ईन्भेष्टमेन्ट फोरमको माग

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाण्डौं कार्तिक ७ । नेपाल ईन्भेष्टमेन्ट फोरम र शेयर लगानीकर्ता संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर घटिरहनु, लगानीकर्ताको अरबौं रुपैयाको सम्पत्ति गुमिसकेको अवस्थामा समेत सरोकारवाला निकाय बेखबर र गैर जिम्मेवार रहेको भन्दै दुवै संस्थाले आज विज्ञप्ति जारी गरी बोर्ड अध्यक्ष दक्ष र अनुभवी नियुक्ति गर्न माग गरेका छन् ।
फोरमका अध्यक्ष छोटेलाल रौनियार र संघका अध्यक्ष उत्तम अर्यालले बजारको समस्या समाधानमा यथाशीघ्र पहल चाल्न अर्थमन्त्रीलाई आग्रह पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी