स्थानीय महिलालाई करणी गरेको आरोपमा धरान पत्रङबारीका असई अधिकारी पक्राउ

स्थानीय महिलालाई करणी गरेको आरोपमा धरान पत्रङबारीका असई अधिकारी पक्राउ

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

धरान २ कार्तिक । धरान ४ पत्रङबारीमा रहेको अस्थायी प्रहरी चौकीका ईन्चार्ज असई पिताम्बर अधिकारीले बोल्न नसक्ने एक स्थानीय महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको छ । स्थानीय एक महिलाले ईलाका प्रहरी कार्यलयमा उजुरी दिएकी छन् ।

शुक्रबार प्रहरी चौकीको निरीक्षणका लागि जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी यज्ञविनोद पोखरेल पुग्दा मदिरा सेवन गरेर बसेको अवस्थामा भेटिए पछि अधिकारीलाई कार्बाहीका लागि ईलाकामा झिकाईएको भोलिपल्ट आज अधिकारी विरुद्ध उजुरी परेको हो ।
अधिकारीलाई नियन्त्रणमा लिएर करणी मुद्धामा अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक हेमराज वलीले मिर्मिरेलाई जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ