कार्तिक २ । दाङ तुलसीपुर उप-महानगरपालिका -१० पड्डा बस्ने बर्ष ४७ को टिकाराम भण्डारीले आफ्नै घरमा कुवाबाट पानि तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको छ ।
विहान १० बजेतिर करेन्ट लागी घाईते भएका भण्डारीलाई राप्ती प्रादेसिक अस्पताल तुलसीपुरमा पुर्याईए पछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline