किन भेटे भारत बिहारका विधायकले आलमलाई हिरासतमा ?

किन भेटे भारत बिहारका विधायकले आलमलाई हिरासतमा ?

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

गौर कार्तिक २ । दर्जन बढी मनिसलाई जिउदै जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्व मन्त्री तथा काग्रेस सांसद मोहम्मद अफ्ताव आलमलाई भारत बिहारका बिधायकले भेट गरेका छन् ।
हिजो साँझ गौरमा रहेको हिरासतमा भारतको जनता दल युनाईटेडका विधायक मोहम्मद सर्फुद्धिनले भेट गरेका हुन् ।
प्रहरीले नाताले सम्धी परेका कारण भेट गरेको बताएको छ ।
आलमका छोराले सर्फुद्धीनकी छोरीसगँ बिबाह गरेका छन् ।
यता आलमका छोरा प्रहरी निरीक्षक रहेका छन् । उनले पनि आफ्नो बाबुलाई विदा लिएर भेटेका छन् ।
आलमका छोरा डा. फिर्दोष आलम प्रहरीको चिकित्सा सेवामा कार्यरत रहेका छन् ।
आलमलाई ६४ सालको मुद्धामा अहिले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ