कार्तिक २ काठमाण्डौं । घोराही उ।म।न।पा।१७ गुलरिया पार्क नजिकै भक्त भण्डारीको घरमा तास खेलिरहेका सात गड्डी तास सहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहररुीले जनाएको छ । हिजो साझ एक लाख एक हजार नगद समेत उनीहरुको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पूर्ण ओली , मेघराज पौडेल, शिब केसी रबीन थापा, संजय परियार,अनिल गिरी, भक्त केसी रहेका छन् ।
उनीहरुलाई जुवा सम्बन्धि कसुरमा मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यलय दागंले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline