कार्तिक १ काठमाण्डौं । गिट्टी बालुवामा ठगी गरेको भन्दै गुण्डा नाईके बाघे भनिने सन्देश लामा सहित १८ जना वालुवा डिपोका सञ्चालकलाई प्रहरीले समातेको छ ।
लामालाई आज स्वयम्भुबाट पक्राउ गरेको हो । अरुलाई महाराजगञ्ज र बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline