मन्त्रीमण्डल फेर्ने बिषयमा मलाई प्रश्न नसोध्नु होलाः प्रचण्ड

मन्त्रीमण्डल फेर्ने बिषयमा मलाई प्रश्न नसोध्नु होलाः प्रचण्ड

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

कार्तिक १ धनगढी । सत्तारुढ नेकपा भित्र मन्त्रीमण्डल हेरफेरको बिषयमा छलफल भएको भन्ने हल्ला गलत भएको भन्दै यस विषयमा आफूलाई प्रश्न नगर्न पार्टी अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।
धनगढी विमानस्थलमा आज बिहान पत्रकारहरुसगँ कुरा गर्दै दाहालले यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र भएकाले पार्टीमा कुनै छलफल नभएको पनि तर्क गरे ।
सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधीकारीहरुको प्रशिक्षका लागि दाहाल त्यता पुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ