नवलपुर कार्तिक १ । नवलपरासीपूर्व प्रहरीले नेकपाका दुई जना जिल्ला कमिटि सदस्यलाई गएराति पक्राउ गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका १० मजुवाखोलाबाट जिल्ला सदस्यद्धय गणेश बिक र गोविन्द विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline