चितवन असोज ३० । चितवन जिल्ला प्रहरी कार्यलय परिसर भित्र रक्सीका बोतलहरु छरिएको देखे पछि त्यसको तस्वीर खिचेका पत्रकार केदार भट्टराईलाई नियन्त्रणमा लिएर मोबाईलको तस्वीर डिलिट गरे पछि छाडिएको छ ।
शर्माले दुरव्यवहार गरेर नियन्त्रणमा लिएको बताउदै ४५ मिनेट कार्यलयमा राखेर मात्रै आफूलाई छाडिएको बताए ।
सो बिषयमा बुझ्न पुगेका अर्का पत्रकार सूर्य बराललाई पनि प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline