हेटौडा असोज ३० । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धामा पाच लाख धरौटी माग भए पछि त्यसका विरुद्ध उच्च अदालत हेटौडामा पत्रकार रबी लामीछाने र युवराज कडेँलले गरेको अपील खारेज भएको छ ।
आज भएको फैसलाले जिल्ला अदालतकै निर्णय सदर गरे पछि धरौटी उनीहरुले राखेको धरौटी खारेज भएन ।
जिल्ला अदालतले लामीछानेलाई पाच लाख र युवराज कडेललाई तीन लाख धरौटी मागेको थियो । तर विदेश जादा अनमति लिनु पर्ने भन्ने जिल्लोको आदेश भने उच्चले खारेज गरीदिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline