छिट्टै पार्टी सरकारबाट बाहिरीन सक्छः भट्टराई

छिट्टै पार्टी सरकारबाट बाहिरीन सक्छः भट्टराई

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

असोज ३० काठमाण्डौं । लामो समय देखि संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधान तथा श्वास्थ्य मन्त्रीको रुपमा काम गरीरहेका छन् ।
संविधान ससोधन नभएर सरकार छाड्ने उनले बाबुराम भट्टराईको नयाँ शक्तिसगँ एकता गर्नु अघि देखि नै दिदै आए तर सरकार छाडेनन् ।
त्यस पछि नयाँ शक्तिसगँ एकता भएर समाजवादी पार्टी बन्ने क्रममा पनि सरकारलाई अल्टिमेटम दिने र पूरा नभए छाड्ने भनियो र पनि सरकार छाडिएको छैन ।
फेरी आज गोरखामा पत्रकारहरुसगँ कुरा गर्दै समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु सत्ता साझेदार नभएको प्रतिकृया दिएका छन् ।
उनले सविधान ससोधनका लागि सहज बनाउन मात्र सरकारमा सहभागी भएको तर प्रधानमन्त्रीले छेडखानी मात्र गरीहेको भन्दै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर सरकार छाड्ने निर्णय गर्न सक्ने बताएका छन् ।
सरकार छाडेर जनतामा जाने भट्टराईको चेतावनी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ