चितवन असोज ३० । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइै ग्याष्ट्रीक र अल्सर लागेको भन्दै यसको उपचार नभए क्यान्सरले खाने चेतावनी दिएका छन् ।
चितवनमा आयोजित जिल्ला पार्टीको चियापानमा बोल्दै दाहालले पार्टी भित्रै एक अर्कालाई सिध्याउने अराजक गतिविधि बढेको भन्दै असन्तुष्टी जनाए ।
गत निर्माण व्यवशायी सघको निर्वाचनमा आफ्ना नातेतार पर्ने छवि कडेललाई पार्टी भित्रकै व्यवशायी मिलेर पराजीत गराएको हल्लाका कारण दाहालले यस्तो संकेत गरेको हुन सक्ने कार्यकताको अनुमान छ ।
एउटालाई भोट हाल्ने निर्णय गर्ने तर भोट अर्कैलाई दिने ? दाहालले यस्तो रोग चितवनबाटै शुरु भएको औल्याए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline