बञ्चरोले हानेर एक महिलाको हत्या गर्ने शुक बहादुर पक्राउ

बञ्चरोले हानेर एक महिलाको हत्या गर्ने शुक बहादुर पक्राउ

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

हेटौडा असोज ३० । मकवानपुरको बकैया गाउँपालिका ३ जलजलेका शुक बहादुर पाख्रिनले बञ्चरो प्रहार गरी एक महिलाको हत्या गरेका छन् भने दुई जना घाईते बनाएका छन् ।
स्थानीय सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गर्दा सन्तमाया लोको मृत्यु भएको हो ।
बञ्चरो प्रहारबाट सन्तमायाका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान घाइते भएका छन् । दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बञ्चरोले हत्या गर्ने सुकबहादुरलाई पक्राउ गरी कानुनी कार्बाहीको प्रकृया अघि बढाएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ