दक्षिण कोरीयाली अभिनेतृ सुली घरमै मृत फेला

दक्षिण कोरीयाली अभिनेतृ सुली घरमै मृत फेला

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

असोज २८ एजेन्सी । दक्षिण कोरियाली पपस्टार तथा अभिनेत्री सुली आफ्नै निवासमा मृत भेटिएकी छन् ।

२५ वर्षीया सुलीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको जनाएको छ । स्योङनामस्थित सुलीकै निवासमा उनका म्यानेजर पुग्दा उनलाई मृत अवस्थामा भेटिएको हो ।
प्रहरीले भने घटनास्थलमा कुनै ‘सुसाइड नोट’ वा आत्महत्याका कुनै प्रमाण नभेटेको बताएको छ ।

साथै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सुलीको वास्तविक नाम चोरी जिन री हो । २००९ देखि गायन तथा अभिनयमा सक्रिय सुली ‘एफ एक्स ब्यान्ड’मा आवद्ध थिइन् । उनले केही फिल्म साथै टेलिभिजन नाटकमा समेत अभिनय गरिसकेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी