जसले खाली पेपर बुझायो उसैलाई धेरै नम्बर ?

जसले खाली पेपर बुझायो उसैलाई धेरै नम्बर ?

  • शुक्रबार, अशोज २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी । निन्जा ईतिहासका एक जना विद्यार्थीलाई जापानमा खाली कागज बुझाए पनि सबै भन्दा धेरै अंक प्रदान गरिएको छ ।
जापानकी एमी हागा नामकी विद्यार्थीलाई शुरुमा खाली कागज बुझाएको भनेर गाली गरिए पनि उनले निन्जा टेक्निक प्रयोग गरी ईन्भिजिवल मसीको प्रयोगले लेखेको फेला परे पछि उनलाई बढी अंक दिईएको हो ।
उनले निन्जा टेक्निकका आधारमा स्वायबिनबाट त्यस्तो मसी तयार पारेकी थिईन् । त्यसका लागि उनलाई घण्टौ समय लागेको थियो ।
उनका प्रोफेसरले ग्यास स्टोभमा तताए पछि अक्षर देखिएको थियो ।
मेई विस्व विद्यालयका प्रथम बर्षका विद्यार्थीलाई सृजनात्मक भए बढी नम्बर दिने घोषणा पछि हागाले त्यस्तो रचेकी थिईन् ।
उनले सानै देखि निन्जा टेक्निक मन पराएर प्रयास गरेको बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी