काठमाण्डौं असोज २३ । चीनीया राष्ट्रपति सि जिन पिगंको पर्सीबाट शुरु हुने भ्रमणको स्वागतका लागि काठमाण्डौंका विभिन्न ठाँउमा टागिंका कलात्मक ब्यानरहरु च्यातिएका छन् ।
तिनकुने र बिजुलीबजार छेउमा ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राज कुमार ठाकुर र गोपाल सार्की रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline