असोज २३ सिन्धुली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला ईन्चार्ज शसी राई पक्राउ परेका छन् । उनलाई हरीहरपुरगढी स्थित पिपलमाडीबाट बिहिबार बिहान प्रहरीले पक्राउ गरेको नेकपा जनकपुर व्युरोले जनाएको छ । ईन्चार्ज राई सांगठनिक कामको सिलसिलामा गएका बेला विना कारण पक्राउ गरिएको भन्दै पार्टीका जनकपुर व्यूरो ईन्चार्ज अरुणले विज्ञप्ति मार्फत अविलम्व रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
हेर्नुस विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline