काठमाण्डौं असोज १४ । रोल्पाबाट शिक्षक हुदै दशकौ लामो राजनीतिक गरी सञ्चार,गृह, अर्थ,परराष्ट्र मन्त्री हुदै यस पटक दुई तिहाईको बहुमत पछि नेकपाबाट सभामुख भएका कृष्ण बहादुर महराले अन्ततः राजीनामा दिएका छन् ।
हिजो बेलुका सार्वजनिक भएको बलात्कारको अभियोग र आज पार्टीले गरेको निर्णयका आधारमा छानविनका लागि सहयोग गर्ने भन्दै महराले छानविन नसकिदा सम्मका लागि राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले उपसभामुख समक्ष राजीनामा दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline