नेकपाले सबै महानगरकाे नेतृत्व टुंगो लगायाे

नेकपाले सबै महानगरकाे नेतृत्व टुंगो लगायाे

  • शनिबार, अशोज ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै महानगरकाे नेतृत्व टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले ६वटा महानगरका अध्यक्ष र सचिव चयन गरेको हो।

नेकपाले काठमाडौं महानगरको अध्यक्ष निर्मल देउला र  सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुरका अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पोखरा महानगरकाे अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की चयन भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ