राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

  • आइतवार, भदौ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, भदौ ८ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालबीच  आइतबार भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीको कार्यकारी जिम्मेवारी सम्हालेका अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएसँगै नेकपामा अर्का अध्यक्ष दाहालको सक्रियता बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ