कांग्रेस केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने

  • बुधबार, साउन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २२ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।

पार्टीको अन्तरिम संरचना निमार्णको विषयमा मस्यौदा गरिएको निर्देसिकाका विषयमा शीर्ष नेताहरुसँग थप छलफल आवश्यक रहेको भन्दै आजका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

पार्टी विधानमा अन्तरिम संरचना निर्वाचनबाट बनाइने उल्लेख भए पनि शीर्ष तहमा सहमति गरी नयाँ निर्देशिका बनाएर अन्तरिम संरचनाको टुंगो गर्ने निर्णय यसअघिको केन्द्रीय समितिले गरेको थियो ।

केन्द्रीय समिमितिमा सो निर्देशिका छलफल हुनुअघि नै शीर्ष तहमा सहमति गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस भित्र अहिले पनि अन्तरकालीन संरचना कुन विधिबाट गर्ने भन्ने विषयमा विवाद छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ