सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६५ हजार ८ सय पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६५ हजार ८ सय पुग्यो

  • शुक्रबार, साउन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, साउन १७ ।
सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेको छ ।
आजका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली सून व्यवसायको ईतिहासमा सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।

असार दोस्रो साता देखि सुनको मूल्य नयाँ किर्तिमानीका साथ बढ्न थालेको थियो । यस अघि सबै भन्दा धेरै ६५ हजार ५ सयसम्म कायम सुनको प्रतितोला मूल्य आज ६५ हजार ८ सय पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी