वीरगन्ज, ५ साउन । १५ महिनामा सक्ने काम १० वर्षसम्म पनि पूरा नगर्ने ६ वटा ठेकेदारको सम्झौता रद्द गरिएको छ । स्वस्तिक श्रीविनायक कन्स्ट्रक्सन, अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी, शिवराम कन्स्ट्रक्सन प्रालि, टौदह कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्व भएकाे छ ।
पर्साको भेडिहारी, शंकरसरैया, सम्भौता, पटेर्वासुगौली, रौतहटको जिगडवा बेलगछियाको स्वास्थ्य चौकी भवन र कलैयाको चार परिवार स्टाफ क्र्वाटर निर्माण गर्न २०६६ सालमै ठेक्का सकार गरे पनि काम नगरेकाले सम्झौता रद्द गरेकेा सघन शहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी अमरेन्द्रकुमार झाले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline