इपिजीको प्रतिवेदन छिट्टै बुझ्नेमा सरकार आशावादी छ: ज्ञवाली

इपिजीको प्रतिवेदन छिट्टै बुझ्नेमा सरकार आशावादी छ: ज्ञवाली

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, असार २३ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदन छिट्टै बुझ्नेमा सरकार आशावादी रहेको बताउनु भएको छ ।

राष्ट्रियसभामा विनियोजन विधेयधमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले दुबै सरकारलाई अनुकुल समयमा प्रतिवेदन बुझ्ने विश्वास व्यक्त गर्नूभयो । यो प्रतिवेदनले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा र्पुयाउने उहाँले बताउनुभयो ।

ईपीजीको प्रतिवेदन तेस्रो मुलुकमा पुगेको चर्चाबारे सांसदले सोधेको प्रश्नमा मन्त्री ज्ञवालीले भन्नु भयो दुई देशका प्रधानमन्त्रीले त त पढ्नु भएको छैन भने तेस्रो मुलकले पाउने भन्ने प्रश्नै आउँदैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ