प्रतिनिधिसभा बैठकमा आजपनि मन्त्रीले जवाफ दिँदै

प्रतिनिधिसभा बैठकमा आजपनि मन्त्रीले जवाफ दिँदै

  • आइतवार, असार ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, असार ८ ।

प्रतिनिधिसभा बैठकमा आज सात मन्त्रीले जवाफ दिँदै छन् । छलफलमा विनियोजन विधेयक २०७६ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिँदै छन् । बैठक बिहान ११ बजे बस्दैँ छ ।

संसदको सम्भावित कार्यसूची अनुसार आज अर्थ मान्त्रायल, वन तथा वातावारण मन्त्रालय, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपंक्षि विका मन्त्रायलय, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरुले संसदमा जवाफ दिँदै छन् ।

जेठ २७ देखि सुरु भएको आर्थिक वर्ष २०७६र७७ को वार्षिक बजेटको मन्त्रालयगत शीर्षकको छलफल बिहीबार सकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।

मन्त्रीहरूले जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रियामा जानेछ । विनियोजन विधेयक असार मसान्तसम्ममा पारित भइसक्नु पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ