काठमाडौं ५ असार ।
नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्जको लालबन्दीमा प्रहरीले गोली हानी हत्या गरेको छ ।
मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताउनु भएको छ । लालबन्दी नगरपालिका–१, लखनदेवीमा प्रहरीले पौडेलमाथि गोली चलाएको बताईएको छ ।
घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline