गुठी विधेयक सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

गुठी विधेयक सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असार १ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाउनु भएको छ । साताब्यापी युरोप भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने त्यसलाई सरकारले सच्याउने बताउनुभयो । वर्तमान सरकार जनताको मन दुखाउन नभएर हसाउन बनेको भन्दै उहाँले भुलबश कतै नमिलेको रहेछ भने त्यसलाई सच्चाउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ