नेपाल प्रहरीका एक सय जना डीएसपी सरुवा, काे कहाँ भए सरूवा ? हेर्नुहाेस् सूचीसहित

नेपाल प्रहरीका एक सय जना डीएसपी सरुवा, काे कहाँ भए सरूवा ? हेर्नुहाेस् सूचीसहित

  • शुक्रबार, जेष्ठ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 41.7K
    SHARES

काठमाडौं, १७ जेठ । नेपाल प्रहरीका एक सय जना प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।निर्णयअनुसार जेठ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीमा खान पाउने व्यवस्था मिलाइएको छ ।
सरुवा सूची हेर्नुहोस्ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ