काठमाडौं १७ जेठ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गर्नुभएको छ ।
नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई आज बुटवलमा सम्बोधन गर्दै उहाले प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भन्नुले हत्यारा बालुवाटारमै रहेको उहाले बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नेता कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बतादै प्रधानमन्त्री सँगै चाइनादेखि भियतनाम पुगीरहेको पनि उहाको दाबी छ ।
डा. कोइरालाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थुनामा रहेका बेला राजासँग सम्झौता गर्न दवाव दिएको समेत बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline