काठमाडौंको नयाँबसपार्कस्थित लोत्से भवनमा प्रेसर कुकर बम फेला

काठमाडौंको नयाँबसपार्कस्थित लोत्से भवनमा प्रेसर कुकर बम फेला

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौँ, १३ जेठ ।
काठमाडौंको नयाँ नयाँबसपार्कमा रहेको लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ ।

बम देखिएको सूचना पाएलगत्तै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान सुरु गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम आईतवार साँझ नै राखिएको देखिएको एसएसपी श्याम ज्ञवालीले बताउनु भएको छ ।

बम डिस्पोज गर्नका लागि सेनाको टोलीपनि लोत्से भवनमा पुगिसकेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ