नेप्से सामान्य अंकले ऋणात्मक

नेप्से सामान्य अंकले ऋणात्मक

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, जेठ ९ । साताको अन्तिम दिन बिहीबार नेप्से सामान्य अंकले ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले ऋणात्मक रहेर १३ सय १४ मा आइ थामिदा कारोबार उच्च नै रह्यो ।

यसदिन होटल, निर्जीवन, अन्य, लघुवित्त र सामूहिक लगानी कोषमा सामान्य सुधार आयो भने वाणिज्य बैंक, विकास बैंक, व्यापार, जलविद्युत्, वित्त, उत्पादनमूलक र जीवनबिमा समूहमा गिरावट आयो ।

जलविद्युत् समूह सबैभन्दा उच्च करिब ६५ अंकले झर्‍यो भने होटल समूहमा करिब ३६ अंकको सुधार आयो ।

यसदिन १७० कम्पनीका २९ लाख ४३ हजार कित्ता सेयर ९३ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी