सरकारलाई शक्तिको भोक जागेपछि मिडिया काउन्सिल विधेयक आयोः कांग्रेस

सरकारलाई शक्तिको भोक जागेपछि मिडिया काउन्सिल विधेयक आयोः कांग्रेस

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

८ जेठ, काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।

संसदको आज बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताउनु भएको छ ।

गलत नियतका साथ विधेयक आएको भन्दै उहाले ‘सरकारलाई शक्तिको भोक जागेको र राज्य नियन्त्रित प्रेस बनाउन खोजेको बताउनु भएको हो ।

उहाले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गर्नुभएको छ । उहाले मानवअधिकार आयोगसम्बन्धी विधेयकको पनि विरोध गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ