प्रधानमन्त्री ओली स्वदेश फर्कदै

प्रधानमन्त्री ओली स्वदेश फर्कदै

  • बुधबार, जेष्ठ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, जेठ १ । एकसाता लामो भियतनाम र कम्बोडियाकोऔपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली  बुधबार स्वदेश फर्कंदै छन् ।

उनी समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको टोली बुधबार अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम भ्रमण गरेका थिए । उनी वैशाख ३० देखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् । कम्बोडियाबाट बुधबार उनी स्वदेश फर्कन लागेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ