केही वर्षभित्रै चीनको ल्हासाबाट काठमाडौँ रेल आउँछ : प्रचण्ड

केही वर्षभित्रै चीनको ल्हासाबाट काठमाडौँ रेल आउँछ : प्रचण्ड

  • सोमवार, बैशाख ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्षभित्रै चीनको ल्हासाबाट काठमाडौँ रेल आउने दाबी गरेका छन् ।

विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा रेल आउने सपना अब सपनाको रुपमा मात्र नरहेको बताउनु भयाे ।

अध्यक्ष प्रचण्डले रेल लुम्बिनीसम्म लैजाने योजना तय गरिएको समेत बताउनु भएको छ । चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्बिनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा फड्को मार्ने स्पष्ट पार्नुभएको थियो ।

नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरूलाई मिलाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको उहाँकाे भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ