प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघीय बैशाख दिवसमा सहभागी हुँदै

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघीय बैशाख दिवसमा सहभागी हुँदै

  • आइतवार, बैशाख २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, बैशाख २९ ।

भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्र संघीय बैशाख दिवसमा सहभागी हुनुहुने भएको छ । भियतनामको उत्तरी प्रदेश हा नाममा हुने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा १ सय १० राष्ट्रका १६ सय प्रतिनिधिको सहभागिता रहनेछ ।

३ दिने सम्मेलनमा भाग लिन संयुक्त राष्ट्र संघका उपमहासचिव सहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख भियतनाम पुगेका छन् । संयुक्त राष्ट्रसंघले सांस्कृतिक तथा मानवतावादी उत्सवका रुपमा यो दिनलाई मान्यता दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ