राजधानीको पाँचेतारे होटेलबाट १२ जना भारतीय पक्राउ

राजधानीको पाँचेतारे होटेलबाट १२ जना भारतीय पक्राउ

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२८ बैशाख, काठमाडौं । राजधानीको पाँचेतारे होटेल याक एण्ड यतिबाट हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराई नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा  उनीहरुलाई महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ